Category: समाचार

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

सर्लाही, १९ कार्तिक । भ्रमणका क्रममा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीवार बिहान प्रधानमन्त्री बालेन शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा नेपाल…

आईजीपी बनेलगत्तै केसीको निर्देशन– संवेदनशील सूचना नचुहाउनू

सर्लाही, १९ कार्तिक । प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले सङ्गठनको आन्तरिक रणनीति र संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयमा बुधबार पदबहालीपश्चात् आयोजित विशेष…

आईजीपीमा पुनर्बहालीको माग लिएर आज सर्वोच्च जाने कार्कीको तयारी

सर्लाही, १९ कार्तिक । प्रहरी प्रमुखबाट पदमुक्त गरिएका दानबहादुर कार्की आज रिट लिएर सर्वोच्च अदालतमा जाने भएका छन् । आईजीपीमा पुनर्बहालीको माग राखेर कार्कीले सर्वोच्च जाने विषयमा बुधबार दिउँसो कानुन…

अब हुलाकबाटै त्रिविका शैक्षिक प्रमाणपत्र घरघरमा

सर्लाही, १९ कार्तिक । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट जारी हुने शैक्षिक प्रमाणपत्र तथा अन्य कार्यालयीय कागजात अब हुलाक सेवामार्फत विद्यार्थीको घरमै पुर्‍याइने भएको छ । शैक्षिक प्रमाणपत्र विद्यार्थीको ठेगानामा र…

रेल सेवा व्यवस्थित गर्न माग

सर्लाही, १९ कार्तिक । जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापन गरी यात्रुमैत्री बनाउन माग गर्दै जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई मागपत्र बुझाएको छ । अभियानका अध्यक्ष जितेन्द्र महतो नेतृत्वको…

सरकारको बेरुजु साढे १० अर्ब बढी

सर्लाही, १९ कार्तिक । एक वर्ष अवधिमा संघीय सरकारको बेरुजु १० अर्ब रुपैयाँभन्दा माथि रहेको आन्तरिक लेखा परीक्षणबाट देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ को आन्तरिक…

राष्ट्र बैंकले आजदेखि बेच्दैछ सुन-चाँदीका सिक्का

सर्लाही, १९ कार्तिक । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी आजदेखि सुन र चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गर्दैछ । बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सुन-चाँदीका…

प्रधानमन्त्री बालेनलाई भेट्दै भारतीय विदेश सचिव

सर्लाही, १९ कार्तिक । काठमाडौं भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेट गर्दैछन् । भेटघाटको काम सकेर उनी आजै अपराह्न स्वदेश फर्किनेछन् ।…

आज अयोध्या गुड्ने रेलको सुरक्षा निरीक्षण

सर्लाही, १९ कार्तिक । नेपालको जनकपुरधाम र भारतको अयोध्याधामलाई जोड्न भारतीय रेलले सञ्चालन गर्न लागेको रेल सेवाको सुरक्षा सम्बन्धी जाँचका लागि भारतीय रेलवेका अधिकारीहरु रेल सहित बिहीबार कुर्थासम्मको निरीक्षणमा आउन…

मधेश सरकार जोगाउन कांग्रेस–एमाले–नेकपाबीच संवाद

सर्लाही, १९ कार्तिक । मधेश प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा परेको तीन साता बित्दा पनि राजनीतिक निकास निस्कन सकेको छैन । नेकपा एमालेले समर्थन फिर्ता लिएपछि…