Category: समाचार

तीन दिनपछि आंशिक खुल्यो मुग्लिन–नागढुंगा सडक

सर्लाही, १३ भदाै । गत बुधबार भोटेकोशी (त्रिशूली) नदीमा आएको आकस्मिक बाढीका कारण तीन दिनदेखि अवरुद्ध पृथ्वी राजमार्ग शुक्रबारबाट आंशिक रूपमा सञ्चालनमा आएको छ । ६५ भन्दा बढी जिल्लालाई संघीय राजधानीसँग…

भोटेकोशी बाढीमा मधेशका १५ जना परिवारको सम्पर्कमा

सर्लाही, १३ भदाै । रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेश प्रदेशका १२७ मध्ये आज १५ जना परिवारको सम्पर्कमा आएका छन् । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ…

मधेशमा ७६ लेखा कर्मचारी एकैपटक सरुवा

सर्लाही, १३ भदाै । मधेश प्रदेश सरकारले वित्तीय प्रशासनमा लामो समयदेखि देखिँदै आएको एउटै कार्यालयमा कर्मचारीको ‘ लामो बसाइ’ र त्यसबाट सिर्जना हुन सक्ने स्वार्थसम्बन्धी जोखिम न्यूनीकरण गर्ने उद्देश्यले लेखा…

भोटेकोशी बाढी अपडेट : ज्यान गुमाउनेको सङ्ख्या ५३८ पुग्यो

सर्लाही, १३ भदाै । रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५३८ जना पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजाे (शुक्रबार) दिउँसोसम्ममा ५३८ जनाको…

विज्ञको सुझाव : चीनसँग कुरा गरेर ल्हेन्दे खोलामा बनेको तालको पानी बिस्तारै खोल्नुपर्छ

सर्लाही, १२ भदाै । रसुवागढीबाट तिब्बततर्फको करिब १८ किलोमिटरमाथि ल्हेन्दे खोला थुनिएर बनेको तालले नेपालमा फेरि अर्को जोखिम उत्पन्न गरेको छ । बुधबारको बाढीले ठूलो मानवीय क्षति गरेको छ। यस्तै…

भदौ १३ देखि विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न सरकारको निर्देशन

सर्लाही, १२ भदाै । प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ…

आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै

सर्लाही, १२ भदाै । देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर…

भोटेकोसी बाढी अपडेट: ३८९ शव फेला, ९७७ जना सम्पर्कविहीन

सर्लाही, १२ भदाै । रसुवास्थित भोटेकोसी नदीमा बुधबार बिहान अचानक आएको भीषण बाढीपछि बेपत्तामध्ये बिहीबार राति १० बजेसम्म ३८९ जनाको शव फेला परेको छ भने ९७७ जना सम्पर्कविहीन भएको विवरण…

भोटेकोशी बाढीमा मधेशका ५१ जना सम्पर्कविहीन

सर्लाही, १२ भदाै । चीनको तिब्बतस्थि हिमताल फुट् दा रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ । बाढी र पहिरोमा…

नेपाललाई १० लाख डलर सहयोग गर्ने श्रीलंकाको घोषणा

सर्लाही, १२ भदाै । श्रीलंकाले बाढीबाट प्रभावित नेपाललाई १० लाख डलर मानवीय सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। श्रीलंकाली विदेश मन्त्रालयले सो घोषणा गरेको हो । मन्त्रालयका अनुसार नेपालका जनताप्रति…