Category: समाचार

भोटेकोसीमा बाढीको जोखिम कायमै

सर्लाही, १३ भदाै । बाढी पूर्वानुमान महाशाखाले रसुवाको भोटेकोसी क्षेत्रमा बाढीको जोखिम रहेको जनाएको छ । भोटेकोसी र त्रिशूलीमा हाल जलसतह सामान्य रहे पनि माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल…

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

सर्लाही, १३ भदाै । सर्लाहीको बलरा नगरपालिका-७ डुमरियास्थित मधुवनी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । गएराति करिब ९ बजे…

भारतबाट तेस्रो चरणको १० टन राहत सामग्री आइपुग्यो

सर्लाही, १३ भदाै । भारत सरकारले तेस्रो उडानमार्फत थप सहायता सामग्री पठाएको छ । १० टन मानवीय सहायता सामग्री र विशेष उद्धार टोली बोकेको भारतीय वायुसेनाको विमान शुक्रबार राति काठमाडौँ…

देश–विदेशबाट ३२ अर्ब सहयोगको प्रतिबद्धता

सर्लाही, १३ भदाै । भोटेकोशी बाढीपीडितको सहयोगका लागि स्वदेश तथा विदेशका विभिन्न दाताहरूबाट करिब ३२ अर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता प्राप्त भएको छ । त्यसमध्ये २ अर्ब रुपैयाँभन्दा बढी प्रधानमन्त्री दैवीप्रकोप…

भोटेकोशी बाढी : खोज तथा उद्धारमा सशस्त्रले थप्यो जनशक्ति, ४८०० बढी परिचालन

सर्लाही, १३ भदाै । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाको खोजी तथा प्रभावितहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले थप जनशक्तिसहित ४ हजार ८ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको…

‘प्रत्येक नागरिकसम्म राज्य पुग्ने छ’

सर्लाही, १३ भदाै । प्रधानमन्त्री वालेन्द्र शाहले देश कठिन घडीमा रहेको उल्लेख गर्दै बाढी प्रभावित प्रत्येक नागरिकमा सरकार पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भोटेकोशीमा गएको बाढीको पछिल्लो अवस्थाबारे आफ्नो सामाजिक…

आज विभिन्न प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

सर्लाही, १३ भदाै । देशभर आज मौसममा बदली रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ भने हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र…

रसुवादेखि मुग्लिनसम्म ३२ वटा पुल पूर्ण रूपमा क्षति, ८ वटा मात्रै जोगिए

सर्लाही, १३ भदाै । भदौ १० गते भोटेकोसीमा आएको भीषण बाढीबाट रसुवादेखि मुग्लिनसम्म ३२ वटा पुल बगाएको छ । ४१ पक्की पुल मध्ये ३२ वटा पुल पूर्ण रूपमा क्षति भएको…

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

सर्लाही, १३ भदाै । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५५३ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न जिल्लाबाट अहिलेसम्म ५५३ जनाको शव…

आज गाईजात्रा पर्व मनाइँदै

सर्लाही, १३ भदाै । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज मनाइँदै छ । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा…