सञ्चारगृहअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाप्रति महासंघको ध्यानाकर्षण
सर्लाही, २९ असार । नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारमाध्यमको कार्यालयको गेटमै शंकास्पद रूपमा गाडी पार्किङ गरी पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध र आतंक सिर्जना गरिएको पाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको…
