Category: समाचार

मधेश प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

सर्लाही, ०९ भदाै । आर्थिकमन्दीलगायतका कारणले मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८ उद्योग व्यापार बन्द भएका छन् । मधेश प्रदेश सरकार उद्योग, वाणिज्य…

नागढुंगा सुरुङमार्ग निजी कुन गाडीलाई कति शुल्क ? 

सर्लाही, ०९ भदाै । सुरुङमार्ग हुँदै काठमाडौं भित्रिँदा कार तथा भ्यानहरूलाई ६५ रुपैयाँ, मिनीबस तथा ट्रकलाई एक सय १५ रुपैयाँ, ठुला बस तथा ट्रकलाई दुई सय ६० रुपैयाँ र भारी…

जेनजीका माग कार्यान्वयन गर्न ‘डेडिकेटेड टिम’ बनाउँदै सरकार

सर्लाही, ०९ भदाै । जेनजी आन्दोलनका शहीद परिवार तथा घाइते व्यक्तिहरूका माग सम्बोधन गर्न सरकारले समर्पित संयन्त्र (डेडिकेटेड टिम) मार्फत काम अघि बढाउने भएको छ । गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा…

देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

सर्लाही, ०९ भदाै । देशभर आज मौसम सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो हिमाली तथा पहाडी भू-भागका केही स्थानमा…

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

सर्लाही, ०९ भदाै । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो…

भारतमा फेरि सडकमा उत्रिँदै कक्रोच पार्टी

काठमाण्डाै‌, ०९ भदाै । भारतमा कक्रोच जनता पार्टी(सीजेपी)ले फेरि सडकमा प्रदर्शन गर्ने घोषणा गरेको छ । नीट प्रश्नपत्र बाहिरिएको घटनामा महिनौं प्रदर्शनपछि तत्कालीन शिक्षामन्त्री धमेन्द्र प्रधानलाई राजीनामा दिन बाध्य पारेको…

गरिमा हत्या प्रकरणमा प्रहरी अनुसन्धान ‘क्लोज सर्कल’ तर्फ, पक्राउ परेका ९ जना को को हुन् ?

सर्लाही, ०९ भदाै । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले हालसम्म ९ जना पक्राउ परेको छ । प्रहरीले गरिमा हत्या प्रकरणको अनुसन्धानको दायरा फराकिलो…

मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई दियो १२ वटा गाडी

सर्लाही, ०९ भदाै । मधेश सरकार सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल…

बलात्कार घटनामा गलत मेडिकल रिपोर्ट दिने चिकित्सकद्वयलाई ३ महिना कैद

सर्लाही, ०९ भदाै । जनकपुरधामका दुई चिकित्सकले बलात्कार घटनामा गलत स्वास्थ्य परीक्षण प्रतिवेदन तयार पारेको ठहर गर्दै उच्च अदालत जनकपुरधामले कैद तथा जरिवानाको फैसला गरेको छ । उच्च अदालत जनकपुरधामले…

मधेशमा बढ्दो बालिका बलात्कार, सर्लाही सबैभन्दा अगाडि

सर्लाही, ०९ भदाै । मधेश प्रदेशको बारा जिल्लाको जीतपुर सिमराकी बालिका गरिमा चौधरीको घटना सेलाउन नपाउँदै आइतवार सप्तरीमा एक तीन वर्षीया बालिका मृत फेला परेकी थिइन् । मधेश प्रदेशमा बालिका…