सचिवहरुसँग प्रधानमन्त्रीको छलफल

Byसदाम हुसैन

२०८३ कार्तिक १६, सोमवार २०८३ कार्तिक १६, सोमवार २०८३ कार्तिक १६, सोमवार

सर्लाही, १६ कार्तिक ।  प्रधानमन्त्री बालेन शाहले सबै सचिवहरुलाई छलफलका लागि बोलाएका छन् । सोमबार प्रधानमन्त्री शाहले सबै सचिवलाई प्रधानमन्त्री कार्यालयमा छलफलका लागि बोलाएका हुन् ।

छलफलमा ६० जना सचिव भेला भएका श्रोतले जनाएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *