मलंगवामा हाजिरी र बिदाको अभिलेख मिलाएर ३ लाख ७१ हजार सरकारी रकम निकासा
सर्लाही, २८ साउन । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका-९ स्थित श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयमा लामो समयसम्म अनुपस्थित रहेकी शिक्षिकालाई हाजिर देखाएर सरकारी रकमबाट तलब निकासा गरेको आरोपमा तत्कालीन प्रधानाध्यापकसहित दुई…
