एआईको दुरुपयोग गरी फेक फोटो र भिडिओ बनाउनेलाई कारबाही हुने
सर्लाही, २८ साउन । प्रहरीले एआई तथा डिजिटल प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालमा फेक फोटो र भिडिओ बनाउने, भ्रामक सूचना फैलाउने र व्यक्तिको चरित्रहत्या गर्नेमाथि कानुनी कारबाही हुने भन्दै सचेत…
