Category: समाचार

अन्नपूर्ण चिनी मिलका मालिक हाजिरी जमानीमा रिहा

सर्लाही, १८ साउन । पाँच महिनासम्म उखु किसानको भुक्तानी नदिएपछि पक्राउ गरिएका सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी मिलका मालिक शैलेन्द्र गुप्तालाई प्रहरीले हाजिरी जमानीमा छाडेको छ । किसानको उजुरीको आधारमा काठमाडौँबाट…

मधेशका सीमानाकामा सुरक्षा निगरानी कडा, बीआईटी सञ्चालन

सर्लाही, १८ साउन । नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेशमा सुरक्षा संवेदनशीलता बढ्दै गएपछि सशस्त्र प्रहरी बल (एपीएफ) ले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन ‘बोर्डर इन्टरयाक्शन टिम (बीआईटी)’ सञ्चालनमा ल्याएको…

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति ?

सर्लाही, १८ साउन । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले आग राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो । निगमका…

दुर्गा प्रसाईं पक्राउ

सर्लाही, १८ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आईतबार राति पक्राउ गरेको हो । उनले…

नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ : माधव नेपाल

सर्लाही, १७ साउन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले जननायक तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा जेनजी आन्दोलनका क्रममा महत्वपूर्ण ऐतिहासिक दस्तावेज, सरकारी भवन तथा विभिन्न नेताका घरमा…

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

सर्लाही, १७ साउन । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै बैठक २४ साउन दिउँसो १ बजे ललितपुरस्थित केन्द्रीय…

साढे तीन महिनामा विपद्‍बाट १ सय ९६ जनाको मृत्यु

सर्लाही, १७ साउन । २०८३ को वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशका विभिन्न स्थानमा घटेका विपद्का घटनामा परि १ सय ९६ जनाको मृत्यु भएको छ । ४ जना अझै…

गृहमन्त्रीसँग हिन्दू मोर्चाको पुन: वार्ता र मौखिक सहमति

सर्लाही, १७ साउन । संयुक्त हिन्दू मोर्चा र सरकारबीच पुन: वार्ता भएको छ । गृहमन्त्री सुधन गरुङग आज जनकपुरस्थित यात्री निवासमा बसेको वार्तामा पुन: मौखिक सहमति भएको छ । पुन:…

संसद्को सार्वजनिक लेखा समितिमा १७ वटा उजुरी

सर्लाही, १७ साउन । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा १७ वटा उजुरी परेको छ । प्राप्त उजुरीका सम्बन्धमा छलफल गर्न समितिले सोमबार बैठक राखेको छ । दिउँसो २ बजे बस्ने…

अर्थसम्बन्धी ऐन संशोधन विधेयकमा १५ संशोधन प्रस्ताव

सर्लाही, १७ साउन । अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक २०८३ मा १५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । ६ जना सांसदले १५ वटा संशोधन प्रस्ताव…