Category: समाचार

फ्रान्ससँग ११४ लडाकु विमान किन्दै भारत, आज हुनेछ रक्षा सम्झौता

काठमाडौँ, ०५ फागुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबिच आज (मंगलबार) मुम्बईमा भेटवार्ता हुँदै छ । यस क्रममा दुई देशबीच ३.२५ लाख करोड रुपैयाँको रक्षा सम्झौतामा…

पाकिस्तानको सैन्य चौकीमा आत्मघाती आक्रमण, १० सुरक्षाकर्मीको मृत्यु

काठमाडौं, ०५ फागुन । पाकिस्तानको खैबर पख्तुनख्वाहमा रहेको एक सैन्य चौकीमा आत्मघाती आक्रमण हुँदा १० सुरक्षाकर्मीको मृत्यु भएको छ । बाजौर जिल्लाको मलंगी क्षेत्रमा रहेको सैन्य चौकीमा भएको आत्मघाती आक्रमणमा…

अमेरिकाले विनाशकारी युद्धपोत इरान नजिक तैनाथ गरेको पुष्टि

काठमाडौं, ०५ फागुन । अमेरिका र इरानका अधिकारीहरूबीच मंगलबार स्विटजरल्याण्डमा वार्ताको तयारी भइरहेका बेला अमेरिकाले ‘यूएसएस अब्राहम लिंकन’ नामको विमानवाहक युद्धपोत इरान नजिकै रहेको पुष्टि भएको समाचार सार्वजनिक भएको छ…

दुर्गा प्रसाईं बढीमा २५ दिन प्रहरी हिरासतमा बस्ने, यस्तो छ कारण

सर्लाही, ०५ माघ । भक्तपुरस्थित आफ्नै निवासबाट मध्यरात पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुर्‍याएको कसुरमा मुद्दा चलाइने भएको छ । यो कसुरमा बढीमा २५ दिनसम्म प्रहरी…

६ महिनामा ४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब बराबरकाे कर छुट

सर्लाही, ०४ फागुन । सरकारले चालु आर्थिक वर्ष आर्थिक वर्ष २०८२/८३० को ६ महिनामा करिब ५३ अर्ब रुपैयाँकाे बराबरकाे भन्सार महशुलमा कर छुट दिएको छ । अर्थ मन्त्रालयले ४ खर्ब…

निर्वाचनमा करिब ५८ करोड आर्थिक सहयोग गर्ने चीनको प्रस्ताव

सर्लाही, ०४ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आर्थिक सहयोग उपलब्ध गराउन चीनले पनि इच्छा देखाएको छ । निर्वाचनको सहयोगार्थ चीनले करिब ५८ करोड रुपैयाँ…

सर्लाहीमा मतपत्रबाहेकका सबै सामग्री आइपुग्यो

सर्लाही, ०४ फागुन । फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय मलङ्गवा सर्लाहीमा मतपत्र बाहेकका निर्वाचन सामग्री आइपुगेको छ । जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख एवं जिल्ला…

अब बलियो सरकार बन्ने आशा जागेको छ : रवि लामिछाने

सर्लाही, ०४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताएका छन् । सोमबार चितवनको कालिका नगरपालिका– ३ मा स्थानीयसँगको…

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ वटा उजुरी, ३२ वटाले पठाए स्पष्टीकरण

सर्लाही, ०४ फागुन । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकामा ३२ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।…

सब–इन्जिनियर यादव हत्या प्रकरण : सर्लाही जिल्ला अदालतका सेवा एक दिन बन्द

सर्लाही, ०४ फागुन । सर्लाही जिल्ला अदालतमा कार्यरत कर्मचारीहरूले सब–इन्जिनियर प्रमोद कुमार यादवको गोली प्रहारबाट भएको हत्याको विरोध गर्दै सोमबार एक दिनका लागि अदालतको सम्पूर्ण सेवा स्वस्फूर्त रूपमा बन्द गर्ने…