गगन–विश्वको प्रस्तावबारे केन्द्रीय समितिले मात्रै निर्णय लिन्छ : शेखर कोइराला
सर्लाही, ०४ भदाै । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी बैठकमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले राखेको प्रस्तावबारे अहिले नै केही धारणा सार्वजनिक गर्न नसकिने बताएका छन्…