Category: समाचार

सर्लाहीमा दुईवटा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

सर्लाही, ०६ भदाै । सर्लाहीको हरिपुर्वा नगरपालिका–३, काब्रिस्थानस्थित धनकौल–पर्सा भित्री सडकखण्डमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । प्रहरीका…

फेरि नेपालतर्फ नजिकियो मनसुनको न्यूनचापीय रेखा

सर्लाही, ०६ भदाै । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतिर सरेको छ । यसको अर्थ न्यूनचापीय रेखा नेपालको पश्चिमतर्फ नजिकिएको…

मधेशमा अधिवेशन नहुनुको कारण पत्ता लगाउन अडिट समिति गठन

सर्लाही, ०६ भदाै । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेश प्रदेशमा पार्टीको अधिवेशन हुन नसक्नुका कारण पत्ता लगाउन अडिट समिति गठन गरेको छ । काठमाण्डुमा शुक्रबार पार्टी मुख्यालयमा…

गरिमालाई न्याय पहिलो प्राथमिकता, मृत्युदण्डको कानून बनाउन मिल्दैन : गृहमन्त्री

सर्लाही, ०६ भदाै । गृहमन्त्री सुदन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधले आफू अत्यन्त दुःखी र स्तब्ध भएको बताउँदै सरकारको पहिलो प्राथमिकता गरिमा चौधरीलाई न्याय दिनु भएको बताएका…

देशभर ९८ प्रतिशत धान रोपाइँ सकियो

सर्लाही, ०६ भदाै । देशभर ९८ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विभागले देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको हो । यो गएको वर्षको तुलनामा १.९२ प्रतिशतले…

आर्थिक वर्षको पहिलो ३४ दिनमा एक खर्ब राजस्व संकलन

सर्लाही, ०६ भदाै । चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले एक खर्बभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्षको पहिलो ३४ औँ दिन (बुधबार) सरकारको ढुकुटीमा एक खर्ब…

वैदेशिक व्यापारमा पहिलो महिनामै उछाल, आयात-निर्यात ह्वात्तै बढ्यो

सर्लाही, ०६ भदाै । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन)मै वैदेशिक व्यापारमा उछाल देखिएको छ । भन्सार विभागका अनुसार २०८३ साउनमा कुल वैदेशिक व्यापार ३५.४४ प्रतिशतले वृद्धि भई…

मधेशमा सवारी दर्ताभन्दा लाइसेन्स लिने तीन गुणा बढी

सर्लाही, ०६ भदाै । मधेश प्रदेशमा सवारी साधन दर्ता भन्दा झण्डै तीन गुणा बढी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनेको संख्या देखिएको छ । प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले…

गाँजा खेतीलाई कानुनी मान्यता दिने सरकारको तयारी

सर्लाही, ०५ भदाै । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजाको व्यावसायिक उत्पादन र औषधिजन्य प्रयोगका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले…

प्रधानमन्त्री शाह पाेखरामा, भाेलि मुस्ताङ जाने

सर्लाही, ०५ भदाै । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) निजी भ्रमणको सिलसिलामा आज पोखरा पुग्नुभएको छ । उहाँ आज माछापुच्छ्रे गाउँपालिका–६ अस्ताममा रहेको एक रिसोर्टमा बास बस्नुहुनेछ । प्रधानमन्त्री शाह पोखरा…