Category: समाचार

सर्लाहीमा गृहमन्त्री महतोको होटल अनुगमन, दुई दर्जनभन्दा बढी होटल कारबाहीमा

सर्लाही, २५ असार । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले गृहजिल्ला सर्लाहीमा दुई दिनसम्म सञ्चालन गरेको होटल तथा खाजा घर अनुगमनका क्रममा दुई दर्जनभन्दा बढी होटल तथा…

आज र भोलि राहदानी सेवा बन्द

सर्लाही, २५ असार । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्न लागिएकाले दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको सूचनाअनुसार हाल सञ्चालनमा…

गेटा अस्पताललाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान

सर्लाही, २५ असार । सरकारले कैलालीमा रहेको गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को…

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमनका लागि एकीकृत डिजिटल पोर्टल सञ्चालनमा

सर्लाही, २५ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति, बजेट परिचालन तथा समस्या व्यवस्थापनलाई वास्तविक समयमा अनुगमन गर्न एकीकृत डिजिटल अनुगमन पोर्टल सञ्चालनमा ल्याएको छ…

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत

सर्लाही, २५ असार । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेको छ ।…

प्रधानमन्त्री शाहले गरे निजी क्षेत्रका प्रतिनिधिसँग छलफल

सर्लाही, २५ असार । प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको छलफलमा प्रधानमन्त्री…

प्रतिनिधि सभाबाट दुई विधेयक समितिमा पठाउने प्रस्ताव स्वीकृत

सर्लाही, २४ असार । नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाइएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले…

रगतको उपलब्धताबारे जानकारी नागरिक एपबाटै

सर्लाही, २४ असार । अब बिरामीका लागि रगत आवश्यक पर्दा कहाँ उपलब्ध छ भन्दै भौतारिनुपर्ने बाध्यता हटेको छ । कुन रक्तसञ्चार केन्द्रमा कति रगत छ भन्ने जानकारी नागरिक एपमा उपलब्ध…

आज बेलुका ४ बजेर ५५ मिनेटमा पृथ्वीका ९९ प्रतिशत मानिसले एकसाथ सूर्यको प्रकाश अनुभव गर्दै

सर्लाही, २४ असार । आज बेलुका पृथ्वीका झन्डै ९९ प्रतिशत मानिसले एकैसाथ सूर्यको प्रकाश अनुभव गर्न पाउने भएका छन् । पृथ्वीको अक्षीय झुकाव र उत्तरी गोलार्धमा जारी गर्मीयामका कारण आज…

भारतीय प्रधानमन्त्री मोदी अस्ट्रेलिया भ्रमणमा

सर्लाही, २४ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रक्षा सम्बन्ध, महत्वपूर्ण खनिज र युरेनियम सुरक्षा सम्बन्धि वार्ता गर्नका लागि अष्ट्रेलिया भ्रमणमा गएको जनाइएको छ । मेलबर्नमा बिहीबार आयोजित सामुदायिक र्यालीमा…