Category: समाचार

विद्यार्थी संगठनको ९ बुँदे मागसहित कार्यवाहक प्रधानमन्त्री सिंहलाई ज्ञापनपत्र

सर्लाही, १७ भदाै । विद्यार्थीमैत्री शिक्षा ऐन लागू गर्नुपर्ने मागसहित संयुक्त विद्यार्थी संगठनले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाएको छ । संयुक्त विद्यार्थी संगठनको तर्फबाट अनेरास्ववियू (क्रान्तिकारी) का महासचिव रोशन…

दुग्ध किसानको बाँकी बक्यौता उपलब्ध गराउन सरकारसँग प्रचण्डको माग

सर्लाही, १७ भदाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुग्ध किसानको बाँकी बक्यौता तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । साथै उनले दुग्ध किसानका मागमा आफ्नो पार्टीका…

नाउपामा पदाधिकारी नराख्ने रञ्जिता पक्षको बैठकको निर्णय

सर्लाही, १७ भदाै । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केन्द्रीय कमिटीमा पदाधिकारीको व्यवस्था नराख्ने भएको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षको आइतबार र सोमबार बसेको बैठकले पदाधिकारी नराख्ने निर्णय…

एमालेले बोलायो सचिवालय बैठक, ३ प्रतिवेदनमाथि छलफल हुने

सर्लाही, १७ भदाै । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । यही भदौ २०–२२ मा हुने विधान अधिवेशनको तयारीका लागि सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले…

डा. गोविन्द केसीले तोडे अनसन

सर्लाही, १७ भदाै । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले अनसन तोडेका छन् । डा. केसीले गेटा मेडिकल कलेजमा उपचारत बिरामी पृतम चौधरीको हातबाट जुस खाएर २ बजे अनसन…

नेपालमा पनि सुरु भयो ‘फेसबुक कन्टेन्ट मनिटाइजेसन’

सर्लाही, १७ भदाै । सामाजिक सञ्जाल फेसबुकको कन्टेन्ट मनिटाइजेसनका लागि नेपाल पनि योग्य भएको छ । फेसबुकले कन्टेन्ट मनिटाइजेसन एडहरु उपलब्ध भएको देश र क्षेत्रमा नेपाललाई पनि समावेश गरेको हो…

मान्छे किन दु:खी हुन्छ ?

सर्लाही । दु:ख मानव जीवनको पर्याय नै हो भन्दा फरक पर्दैन, जुन हरेक व्यक्तिले कुनै न कुनै समयमा अनुभव गर्छ । दु:खी हुनुको कारण धेरै हुन्छन् । दु:ख निम्त्याउने समान्यदेखि…

एआईले अब किशोरकिशोरीहरूसँग आत्महत्याबारे कुरा नगर्ने

सर्लाही, १७ भदाै । मेटाका आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबटले अब किशोरकिशोरीहरूसँग आत्महत्या बारे कुरा नगर्ने भएका छन् । कम्पनीले थप सुरक्षा उपायको रूपमा किशोरकिशोरीहरूसँग आत्महत्या, आत्म-हानि र खाने कुरासम्बन्धी समस्या…

नेपालमा उच्च आर्थिक वृद्धिदर हुने गरी सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता

सर्लाही, १७ भदाै । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्‍व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक…

विधायन समितिबाट निजामती सेवा विधेयक सर्वसम्मत पारित

सर्लाही, १७ भदाै । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट निजामती सेवा विधेयक सर्वसम्मत पारित भएको छ । मंगलबारको विधायन समिति बैठकले निजामती सेवा विधेयक सर्वसम्मतले पारित गरेको हो । प्रतिनिधिसभाले विधेयक…