बर्दिबासमा मन्त्रीसहितको अनुगमन टोलीलाई अवरोध गरेपछि नाभ्या होटलका सञ्चालक पक्राउ
सर्लाही, ८ साउन । महोत्तरीको बर्दिबासस्थित नाभ्या होटलका सञ्चालक सुधीरकुमार अग्रवाल सरकारी अनुगमन टोलीलाई अवरोध गरेको आरोपमा पक्राउ परेका छन्। मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा…
