Category: समाचार

सर्लाहीका सिँचाइ डिभिजन प्रमुख र अधिकृत ८ लाख २१ हजार घुससहित पक्राउ

सर्लाही, ९ साउन । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हजार घुस लिएको आरोपमा पक्राउ…

रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या

सर्लाही, ८ साउन । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा शुक्रबार बिहान भएको खुकुरी प्रहारको घटनामा एक महिलाको मृत्यु भएको छ । घटनामा संलग्न आरोपितलाई स्थानीयवासीले नियन्त्रणमा लिएर कुटपिट गरेपछि उनी…

सरकारले माग पूरा नगरेको भन्दै अनशनमा डा. केसी

सर्लाही, ८ साउन । डा. गोविन्द केसी अनशन बसेका छन् । आफूले उठाएका माग सरकारले पूरा नगरेको भन्दै केसी बिहीबारदेखि अनशन बसेका हुन् । डा. केसी बिहीबार अपराह्नदेखि धनगढीस्थित कृष्ण…

जनकपुरका गुठी जग्गा र पोखरी अतिक्रमणको खोजी सुरु, सात दिनभित्र खाली गर्न सूचना

सर्लाही, ८ साउन । गुठी र गुठी संस्थानका अतिक्रमित जग्गाको खोजीकार्य सुरु गरिएको छ । भूमि अतिक्रमणमा सङ्घीय सरकारको चासो बढेपछि संस्थानले जग्गाको लगत सङ्कलन र अतिक्रमित जग्गा खाली गराउन…

इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल

सर्लाही, ८ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपाली भई शिर उचो बनाएर गौरवका साथ उभिन सकेका बताएका छन् । शुक्रबार राष्ट्रिय…

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

सर्लाही, ८ साउन । बाल मन्दिरमा भएको ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला अदालतमा ठगीको कसुरमा…

सडक सुरक्षा प्रहरीको मात्र होइन, सबैको साझा दायित्व हो : आईजीपी कार्की

सर्लाही, ८ साउन । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सडक सुरक्षा प्रहरीको मात्र जिम्मेवारी नभई सरकार, सञ्चारमाध्यम, निजी क्षेत्र र नागरिक समाजसहित सबैको साझा दायित्व भएको बताएका छन् । शुक्रबार…

बब्लुले मागे माफी, भने– यो जोस र ऊर्जा देशको हितमा समर्पित गर्छु

सर्लाही, ८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वमन्त्री बब्लु गुप्ताले ट्राफिक नियम उल्लंघन गरेकोमा माफी मागेका छन् । आफूले ट्राफिक नियम उल्लंघन गरेको भिडियो सामाजिक सञ्जालमा…

कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले बोलाए साउन १६ मा राष्ट्रिय भेला

सर्लाही, ८ साउन । नेपाली कांग्रेसबाट उम्मेदवार भई २०७९ को स्थानीय चुनावमा जितेका जनप्रतिनिधिहरूले राष्ट्रिय भेला बोलाएका छन् । उनीहरूले साउन १६ गते भेला गर्न लागेका हुन् । नेपाली कांग्रेसभित्र…

गण्डकीमा ३५ आयोजना समस्याग्रस्त, भौतिकमा ७ अर्ब १० करोड दायित्व

सर्लाही, ८ साउन । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सञ्चालन गरिरहेका विकास आयोजनामा ७ अर्ब रुपैयाँभन्दा बढी आर्थिक दायित्व रहेको देखिएको छ । आर्थिक वर्ष…