Category: समाचार

सर्लाहीमा कुखुरा फर्मबाट ३३० केजी गाँजासहित एक जना पक्राउ

सर्लाही, ९ साउन । सर्लाहीको बलरा नगरपालिका–७ डुमरियास्थित एक कुखुरा फर्मबाट प्रहरीले ३३० किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार बलरा नगरपालिका–७ डुमरियाका भोला सिंहको कुखुरा फर्ममा बा.प्र.०१–०२६…

सर्लाहीको चन्द्रनगरमा साढे ९ करोड बजेट फ्रिज

सर्लाही, ९ साउन । गत आर्थिक वर्ष २०८२/८३ मा खर्च हुन नसकेर फिर्ता भएको ९ करोड ४० लाख रुपैयाँ बजेट पुनः उपलब्ध गराउन चन्द्रनगर गाउँपालिकाले संघीय सरकारसँग माग गरेको छ…

एक वर्षमा ५ अर्बको मदिरा भित्रियो

सर्लाही, ९ साउन । नेपालमा एक वर्षको अवधिमा करिब ५ अर्ब रुपैयाँ बराबरको विदेशी मदिरा तथा मदिराजन्य कच्चा पदार्थ आयात भएको छ । भन्सार विभागको वार्षिक तथ्याङ्क अनुसार साउनदेखि असारसम्मको…

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माइतीघरमा प्रदर्शन

सर्लाही, ९ साउन । प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको सङ्ख्या थप गर्ने विषयलाई लिएर ‘राष्ट्रिय जेन–जी नागरिक अभियान’ले विरोध प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागीहरूले…

नारायणी अस्पतालमा बिरामीको मृत्युपछि आकस्मिक कक्षमा तोडफोड, एक जना नियन्त्रणमा

सर्लाही, ९ साउन । वीरगन्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । शनिबार बिहान करिब ११ बजे वीरगन्ज महानगरपालिका–२५ निवासी…

चुच्चे नक्सासहित तयार भयो नयाँ सिक्का

सर्लाही, ९ साउन । सरकारले एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहितको डिजाइन तयार पारेको छ । उक्त डिजाइनमा आकाश भैरवको चित्र पनि राखिएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार, उक्त डिजाइन…

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं, ९ साउन । । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । उनीविरुद्ध झण्डै एक महिनादेखि दिल्लीको जन्तर–मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शन चलिरहेको छ । निट पेपर…

अख्तियारमा १ वर्षमा ३३ हजारभन्दा धेरै उजुरी : पालिकासँग सम्बन्धित धेरै

सर्लाही, ९ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएको आर्थिक वर्षमा भ्रष्टाचारसम्बन्धि सबैभन्दा धेरै उजुरी पालिकासँग सम्बन्धित परेका छन् । आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षामार्फत् अख्तियारले उजुरी, अनुसन्धान, मुद्दा…

जनयुद्धको तयारी गर्दा नरबहादुर कर्मचार्यसँग धेरै सल्लाह भएको थियो : प्रचण्ड

सर्लाही, ९ साउन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा र देशको नेतृत्व गर्ने संकल्पका साथ अघि बढ्नुपर्ने बताएका छन् ।…

मधेस प्रदेशका कम्तीमा १० पालिका केन्द्रित कार्यक्रममार्फत किसानको खेतसम्म सेवा पुर्याइने : मन्त्री चौधरी

सर्लाही, ९ साउन । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण र प्राङ्गारिक खेतीलाई प्राथमिकतामा राख्दै किसानको खेतसम्म प्रत्यक्ष सेवा पुर्याउने गरी कम्तीमा १० वटा पालिकालाई…