Category: समाचार

पहिलो पल्ट परीक्षाको १ महिनामै एसईईको नतिजा आउँदै

सर्लाही, २७ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको छ । पर्सि मङ्गलबार अर्थात् २९ वैशाखसम्ममा नतिजा प्रकाशन गर्ने उद्देश्यका साथ आवश्यक प्रबन्ध…

कपाल झर्ने समस्याबाट दिक्क ?

सर्लाही । पछिल्लो समय धेरै मानिसमा कपाल झर्ने समस्या बढ्दै गएको छ । जीवनशैली, पोषणको कमी, तनाव तथा प्रदूषणका कारण कपाल कमजोर भई झर्ने समस्या देखिन्छ । यस्तो अवस्थामा केही…

आजको सहज राजनीतिक अवस्था कांग्रेस–एमालेकै कठिन संघर्षले आएको हो : रवि लामिछाने

सर्लाही, २७ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतका राजनीतिक आन्दोलन र संघर्षको जगमै अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन् । आइतबार रास्वपाको दुई दिने प्रशिक्षण कार्यक्रममा…

कम्युनिस्ट एकताको आधार पुन: खोज्न बाध्य भएका छौं : प्रचण्ड

सर्लाही, २७ बैशाख । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अझै पनि कम्युनिस्टहरूको प्रभाव जनतामा उल्लेख्य रहेको जिकिर गरेका छन् । २६ औँ निर्मल लामा स्मृति सभामा आयोजित…

श्रीमान्‌कै हस्ताक्षर किर्ते गरेर ५० लाख ठगी, दुई जना पक्राउ

सर्लाही, २७ बैशाख । श्रीमान्‌कै हस्ताक्षर किर्ते गरेर ५० लाख रुपैयाँ ठगी गरेको कसुरमा प्रहरीले पीडित व्यक्तिका श्रीमतीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा ढुंगेपाटनका ५२ वर्षीय…

देशभर भोलिदेखि ‘सरसफाइ सप्ताह’ मनाइने

सर्लाही, २७ बैशाख । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आगामी २८ वैशाखदेखि १ जेठसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री तथा…

थलापति विजय तमिलनाडुको मुख्यमन्त्री, शपथ लिएलगत्तै तीन निर्णय

भारत, २७ बैशाख । तमिलगा भेट्री कड्गम (टीभीके)का अध्यक्ष सी. जोसेफ विजयले तमिलनाडुको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् । योसँगै राज्यमा करिब ६ दशकदेखि जारी द्रभिड दल डीएमके र एआईएडीएमकेको…

विजयले मुख्यमन्त्रीको सपथ लिएपछि प्रधानमन्त्री मोदीले के भने ?

काठमाण्डाैं, २७ बैशाख । भारतको तमिलनाडुका मुख्यमन्त्री सी. जोसेफ विजयले आइतबार तमिलनाडुको मुख्यमन्त्रीको रूपमा सपथ लिए । प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिँदै केन्द्र सरकारले तमिलनाडु सरकारसँग नजिकबाट काम गरिरहने…

हरिवनमा पाँच नगरपालिकाका प्रमुखहरूको समसामयिक विषयमा छलफल

सर्लाही, २७ बैशाख । हरिवन नगरपालिकामा शुक्रबार बिहान ९ बजे विभिन्न नगरपालिकाका प्रमुखहरूले समसामयिक विषयमा छलफल तथा निर्णय गरेका छन् । हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकमा…

अब लालबन्दी नगरपालिकाबाटै नापीको काम हुने

सर्लाही, २७ बैशाख । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभर भूमि प्रशासन सम्बन्धी सेवा विस्तार गर्ने उद्देश्यसहित पहिलो चरणमा १८ वटा स्थानीय तह छनोट गरेको छ । भूमि व्यवस्था, सहकारी…