शिक्षामन्त्री-कन्सल्टेन्सी वार्ता निस्कर्षहिन, मन्त्रीले जुधाउन खाेजेकाे आराेप
सर्लाही, ८ साउन । सरकारले अगाडि सारेका प्रावधानविरुद्ध आन्दोलनरत एजुकेशन कन्सल्टेन्सी व्यवसायीसँग शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बिहीबार गरेको वार्ता निष्कर्षविहीन भएको छ । व्यवसायीले जारी आन्दोलनलाई अझै सशक्त…
