Category: समाचार

भरत ताल फन पार्क अनियमिततामा मधेशका पूर्वअर्थमन्त्री र सचिवसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्लाही, ७ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती फन पार्क एण्ड रिसोर्ट) निर्माणमा भएको अनियमिततालाई लिएर पूर्वमन्त्री, सचिव र मेयरसहित ७ जना र एक…

राधिका दासीले उजुरी दिएपछि वेदिका केसी पक्राउ

सर्लाही, ७ साउन । आफूलाई सामाजिक अभियन्ता बताउने वेदिका केसीलाई नेपाल प्रहरीको साइबर ब्युरोले आज (बिहीबार) पक्राउ गरेको छ । चरित्र हत्या गरेको उजुरीपछि उनलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरिएको हो…

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

सर्लाही, ७ साउन । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताएका छन् । कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल…

मधेस प्रदेशका पूर्वअर्थमन्त्री साहसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

सर्लाही, ७ साउन । मधेस प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार सर्लाहीको बागमती नगरपालिकाबाट २०७८ मंसिर २६ गते प्रकाशित…

आलोचनामा केन्द्रित हुँदा कांग्रेस पार्टी गन्तब्यमा पुग्न सक्दैन : शर्मा

सर्लाही, ७ साउन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र हुने आलोचनामा अल्झिनुभन्दा बीपी कोइरालाको विचार, संस्कार र आदर्शलाई २१औँ शताब्दीका युवाको भावनासँग जोडेर समुन्नतिको यात्रामा अघि बढ्नुपर्ने बताएका छन्…

लोकतन्त्र, संविधान र सुशासनका लागि सबै दलसँग सहकार्य गर्नुपर्छ : ओली

सर्लाही, ७ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनाव मात्रै लोकतन्त्रको आधार नहुने बताएका छन् । ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) द्वारा…

सर्लाहीका दुई किसान २२ दिनदेखि भारतीय जेलमा

सर्लाही, ७ साउन । सर्लाहीको बलरा–५ का सुरेशप्रसाद सिंह असार १७ गते बिहानै खेतमा हाल्ने मल किन्न सीमा पारी सोनबरसा पुगे । उनका दाजु नागेन्द्रप्रसाद सिंह पनि सँगै गएका थिए…

माइतीघरमा द्वन्द्वपीडितको प्रदर्शन- न्याय प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन माग

सर्लाही, ७ साउन । द्वन्द्वपीडितहरूले विश्वसनीय, पारदर्शी र पीडितमैत्री प्रक्रियाबाट सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठन माग गर्दै प्रर्दशन गरेका छन् । द्वन्द्वपीडितहरूले बिहीबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका…

अर्घाखाँचीमा ‘बाँदर हेरालु’का लागि आवेदन आह्वान, तलब साढे १२ हजार

सर्लाही, ७ साउन । डिभिजन वन कार्यालय अर्घाखाँचीले बाँदर तथा बँदेलबाट हुने कृषि बालीको क्षति न्यूनीकरण गर्न २० जना ‘बाँदर हेरालु’ नियुक्त गर्ने भएको छ । कार्यालयले ६ साउनमा पहिलोपटक…

सहकारीका ऋणीमाथि कडाइ- जमानी बस्नेदेखि नातेदारसम्मको खाता रोक्का हुने

सर्लाही, ७ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ऋण नतिर्ने ऋणीका साथै उनीहरूका जमानीकर्ता तथा तोकिएका नातेदारहरूको समेत बैंक खाता रोक्का…