Category: समाचार

अब अनुमति नलिई घरजग्गा कारोबार गरेमा २५ लाख जरिवाना

सर्लाही, १४ भदाै । अब अनुमति पत्र नलिई घरजग्गा कारोबार गरेमा २५ लाख जरिवाना र ६ महिना कैद सजाय हुने भएको छ । मालपोत नियमावलीमा भएको आठौं संशोधन नेपाल राजपत्रमा…

सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन

सर्लाही, १४ भदाै । सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन भएको छ । शुक्रबार सिंहदरबारमा भएको वार्तामा कुनै सहमति हुन नसकेको उखु किसान संघर्ष समितिका प्रवक्ता उमेशचन्द्र यादवले जानकारी दिनुभयो…

प्रधानमन्त्रीलाई बालेनको आग्रह, लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउनु

सर्लाही, १४ भदाै । चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले लिपुलेकका विषयमा कुरा राख्न नबिर्सन आग्रह गरेका छन् । हालै भारत र…

२०३६ सालमा बनेको मालपोत नियमावली बल्ल संशोधन

सर्लाही, १३ भदाै । सरकारले मालपोत नियमावली सशोधन गरेको छ । २०३६ सालमा बनेको नियमावलीलाई बल्ल अहिले सरकारले संशोधन गर्दै घरजग्गा कारोबार गर्दा लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको हो । नियमावलीको…

मङ्गल ग्रहका भित्री भागमा पुरानो चट्टानी टुक्राहरू अझै सुरक्षितः नासा

सर्लाही, १३ भदाै । मङ्गल ग्रहका म्यान्टल (भीत्री तह) मा आज पनि चार किलोमिटरसम्म फैलिएका ठूला–ठूला ढुङ्गाका टुक्राहरू रहेको पाइएको छ, जसले ग्रहको प्रारम्भिक अवस्थाबारे महत्वपूर्ण जानकारी दिएको छ ।…

हैजा नियन्त्रण गर्न तीनै सुरक्षा निकाय परिचालित हुनेछन् : प्रधानमन्त्री ओली

सर्लाही, १३ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सरकारले तीनै तहका सुरक्षाकर्मी परिचालन गर्ने बताएका छन् । स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी र…

चीन भ्रमणबारे प्रधानमन्त्रीले संसद्लाई गराए जानकारी

सर्लाही, १३ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिबाट हुने आफ्नो चीन भ्रमणबारे संसद्लाई जानकारी गराएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे जानकारी गराएका हुन्…

मधेश प्रदेशसभामा अवरोध, अर्थमन्त्रीको राजीनामा माग्दै बैठक स्थगित

सर्लाही, १३ भदाै । प्रतिपक्षी दलहरूको अवरोधले मधेश प्रदेशको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । अर्थमन्त्री सुनिल कुमार यादवको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले आज पनि प्रदेश सभा बैठक…

मधेशमा चारजनासहित २० जनाको जापानिज इन्सेफलाइटिसबाट मृत्यु

सर्लाही, १३ भदाै । मुलुकमा जापानिज इन्सेफलाइटिसका कारण अहिलेसम्म मधेश प्रदेशमा चारजनासहित २० जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले…

अब कुनै पनि पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने !

सर्लाही, १३ भदाै । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले अब कुनै पनि पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने घोषणा गर्नुभएको छ । निमित्तको भरमा सञ्चालन भइरहेका देशभरका दुईसय…