कुवेत विषाक्त मदिरा घटना : १२ नेपालीको मृत्यु, अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने
काठमाडौं, ०२ भदाै । कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ । कुवेतस्थित नेपाली राजदूतावासले आइतबारसम्म १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ भने…
