Category: समाचार

ट्रम्प प्रशासनद्वारा भन्सार शुल्कसम्बन्धी छिटो निर्णय गर्न अदालतमा याचिका दायर

एजेन्सी, २० भदाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भन्सार शुल्कसम्बन्धी छिटो निर्णय गर्न भन्दै त्यहाँको सर्वोच्च अदालतमा याचिका दायर गरेको छ । अस्ति बुधवार याचिका दायर गर्दै सङ्घीय कानून…

सरकारको पटक–पटकको आग्रह लत्याउने सामाजिक सञ्जाल–प्लेटफर्म निष्क्रिय

सर्लाही, २० भदाै । सरकारले फेसबुक, युट्युबलगायतका २५ वटा सामाजिक सञ्जाल–प्लेटफर्म बन्द गर्ने निर्णय गरेको छ । सूचीकरणका लागि गरिएका पटक–पटकका आग्रह बेवास्ता गरेको भन्दै सञ्चार मन्त्रालयले बिहीबार त्यस्ता सामाजिक…

किसानका समस्या समाधानमा सरकार गम्भीर : मन्त्री अधिकारी

सर्लाही, २० भदाै । कृषि तथा पशुपंछी विकासमन्त्री रामनाथ अधिकारीले किसानका समस्या समाधानमा सरकार गम्भीर रहेको बताएका छन् । नेपाली कांग्रेसको भातृसंस्था नेपाल किसान महासंघको बिहीबार यहाँ आयोजित चौथो केन्द्रीय…

विश्वभर ‘अन्तर्राष्ट्रिय परोपकार दिवस’ मनाइँदै

सर्लाही, २० भदाै । आज ‘अन्तर्राष्ट्रिय परोपकार दिवस’ विश्वभर मनाइँदैछ । यो दिवस विशेष गरी निर्धन र असहायको सेवामा जीवन समर्पित गरेकी मदर टेरेसाको स्मरण गर्दै परोपकारी गतिविधिहरूसँग मनाउने गरिन्छ…

एमाले विधान महाधिवेशन आजदेखि सुरु हुँदै, अध्यक्ष ओलीले उद्घाटन गर्दै

सर्लाही, २० भदाै । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदै छ । गोदावरी स्थित सनराइज हलमा हुने महाधिवेशन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन…

संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै

सर्लाही, २० भदाै । संघीय संसद्को संसदीय सुनुवाइ समिति(संयुक्त), २०८० को बैठक आज बस्दै छ । कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा दिनको ५:१५ बजे बस्नेगरी निर्धारण भएको समितिको बैठकमा…

दुई करोडले बढ्यो हनुमानढोका दरबार क्षेत्रको राजस्व

सर्लाही, २० भदाै । गत आर्थिक वर्षमा हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको राजस्वमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा करिब दुई करोडले राजस्वमा वृद्धि भएको हनुमानढोका…

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय निरङ्कुशतन्त्रकाे पराकाष्ठा : महतो 

सर्लाही, २० भदाै । राजेन्द्र महतो नेतृत्वकाे राष्ट्रिय मुक्ति पार्टी नेपालले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति असन्तुष्टि जनाएको छ । पार्टीका प्रवक्ता रबिन्द्र कुमार श्रेष्ठले बिहीबार एक प्रेस विज्ञप्ति जारी…

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अलोकतान्त्रिक : साह

सर्लाही, २० भदाै । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अलोकतान्त्रिक, असंवैधानिक, अदूरदर्शी र आपत्तिजनक भएको बताएका छन् । काठमाडौं । आम…

किसान पीडित भए, नेपालमै अर्ग्यानिक मल उत्पादन गरौं : देउवा

सर्लाही, २० भदाै । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर मल अभावले कृषकहरू अत्यन्तै पीडित भएको भन्दै त्यसको दीर्घकालीन समाधानका लागि नेपालमै अर्ग्यानिक मल उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।…