Category: समाचार

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम

सर्लाही, २० असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार निर्माण तीव्रत्तर गतिमा अगाडि बढोस् भन्ने चाहनाका साथ सरकारले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गरेको बताएकी…

चार मन्त्रालय घटाउँदा वार्षिक २० अर्ब रुपैयाँ बचत

सर्लाही, २० असार । सरकारले मन्त्रालयको संख्या घटाउँदा वार्षिक २० अर्ब रुपैयाँ बचत भएको हुने दाबी गरेको छ । शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारको एक सय दिने प्रगति…

कर्मचारीको सरुवा निवेदनदेखि निर्णयसम्म अनलाइनबाटै गरिने

सर्लाही, २० असार । सरकारले कर्मचारीको सरुवाको निवेदनदेखि निर्णय प्रक्रियासम्मलाई अनलाइन सिस्टममा लगेको घोषणा गरेको छ । शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारको एक सय दिने प्रगति विवरण सार्वजनिक…

नेपाल ‘ग्रे लिस्ट’बाट ‘ब्ल्याक लिस्ट’मा झर्ने जोखिममा छः अर्थमन्त्री वाग्ले

सर्लाही, २० असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा झर्ने उच्च जोखिममा रहेको बताएका छन् । राष्ट्रिय सभामा शनिबार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन)…

सरकारले सय दिने उपलब्धि सार्वजनिक गर्दै, सुशासनसँगै राज्य प्रणालीमा सुधार गरेको दाबी

सर्लाही, २० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले आज आफ्नो सय दिने उपलब्धि सार्वजनिक गर्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार केही बेरमा सिंहदरबारबाट सरकारका…

सय दिनका २१३ काम : कानुन निर्माणमा सँगसँगै नागरिक

सर्लाही, २० असार । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आफ्नो १ सय दिनका २ सय १३ कामको सूची सार्वजनिक गरेको छ । एक सय कार्यसूची सार्वजनिक गरेर काम थालेको…

गुणस्तर कायम नगरेको भन्दै न्यूरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना

सर्लाही, २० असार । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर कायम नगरको भन्दै एक रेष्टुरेन्टलाई जरिवाना गरेको छ । काठमाडौं महानगरपालिका-२२ न्यूरोडमा रहेको कर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बार प्रालिलाई…

सरकारका एकसय कार्यसूची : स्मार्ट लाइसेन्सदेखि नागरिक एप र टेलिकम सेवामा सुधारसम्मका उपलब्धि

सर्लाही, २० असार । सरकारले शासकीय सुधारका १०० कार्यसूचीअन्तर्गत हालसम्म भएका कामहरु सार्वजनिक गरेको छ । सरकारले सेवा प्रवाह, सूचना प्रविधि, डिजिटल शासन तथा नेपाल टेलिकमको सेवा सुधारमा उल्लेखनीय उपलब्धि…

सुस्ता क्षेत्रमा थप सुरक्षा बढाउन र नागरिकता समस्या समाधान गर्न गृहको निर्देशन

सर्लाही, २० असार । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) लाई सुस्ता क्षेत्रको सुरक्षा र नागरिकता समस्याका सम्बन्धमा आवश्यक कार्य अघि बढाउन निर्देशन दिएको छ । गृह मन्त्रालयका…

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सर्लाही, २० असार । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ…