नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन दिन हुँदैन : झलनाथ खनाल
सर्लाही, २० असार । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले चीन नेपालको भरपर्दो र विश्वासिलो साझेदार भएको बताएका छन् । ‘चिनियाँ कम्युनिस्ट पार्टीको १०५ वर्ष: ऐतिहासिक अनुभव र नेपालको विकास’…
