Category: समाचार

मधेशमा रोपाइँको गति सुस्त, सर्लाही सबैभन्दा पछाडि

सर्लाही, २१ असार । पर्याप्त वर्षा नहुनु, सिँचाइको सीमित पहुँच तथा मौसमको अनिश्चितताका कारण यस वर्ष मधेश प्रदेशमा धान रोपाइँ अपेक्षाकृत सुस्त देखिएको छ। असार महिनाको तेस्रो सातासम्म प्रदेशको कुल…

बालेन सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव

सर्लाही, २१ असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो १०० दिनलाई सुशासन र संस्थागत सुधारको प्रयास प्रारम्भिक चरणमा रहेको व्याख्या गर्दै सरकारको…

५८ स्थानीय तहमा बीउ उत्पादन कार्यक्रम सञ्चालन

सर्लाही, २१ असार । कृषि विभागले विभिन्न १८ जिल्लाका ५८ स्थानीय तहमा गुणस्तरीय बीउमा किसानको पहुँच वृद्धिका लागि स्रोत बीउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ । विभागले सङ्घीय सशर्त वित्तीय…

भारतले १० अर्ब डलर लगानीमा तेल अन्वेषण अभियान तीव्र पार्ने

सर्लाही, २१ असार । मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण तथा उत्पादन विस्तार गर्ने योजना अघि बढाएको छ । भारतका पेट्रोलियम तथा प्राकृतिक…

देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

सर्लाही, २१ असार । देशभर चालु आर्थिक वर्ष २०८३/८४ को धान रोपाइँ असार १९ गतेसम्म २४.९ प्रतिशत सम्पन्न भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार कुल १३ लाख…

प्रेस स्वतन्त्रता संकुचन गर्ने सरकारको कुनै मनसाय छैन : मन्त्री तिमिल्सिना

सर्लाही, २१ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै मनसाय नराखेको स्पष्ट पारेका छन् । आइतबार नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै…

अध्यक्ष बनेकै दिन दुई असहायलाई ह्विलचेयर प्रदान गर्दै सेवामूलक कार्यको सुरुवात

सर्लाही, २० असार । सर्लाहीको लालबन्दीमा लायन्स क्लब अफ लालबन्दी सेन्चुरीका नवनिर्वाचित अध्यक्ष विक्रम खड्काले पदभार ग्रहण गरेकै दिन दुई जना अशक्त तथा आर्थिक रूपमा कमजोर व्यक्तिलाई ह्विलचेयर प्रदान गर्दै…

औद्योगिक क्षेत्रमा ४३ करोडभन्दा बढी वक्यौता उठ्योः मन्त्री पोखरेल

सर्लाही, २० असार । सरकारले औद्योगिक क्षेत्रभित्र लामो समयदेखि उठ्न बाँकी रहेको वक्यौता रकम असुल्ने अभियान सुरु गरेको जनाएको छ । शनिबार सरकारको १ सय दिनको उपलब्धि सार्वजनिक गर्दै सरकारका…

बालेन र सुदनसँग एमालेले एक–एक हिसाब राखेको छ : महेश बस्नेत

सर्लाही, २० असार । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी नेतृत्व र नेताहरूविरुद्ध राज्यस्तरबाटै सुनियोजित रूपमा भ्रम फैलाउने कार्य भइरहेको आरोप लगाएका छन् । शनिबार ललितपुरमा आयोजित ‘पार्टी जागरण अभियान’…

सरकारको दाबीः १५ हजार जनाले न्यूनतम रोजगारी पाइसके

सर्लाही, २० असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकार गठन भएयता १५ हजार जनाभन्दा बढीले न्यूनतम रोजगारी पाइसकेको दाबी गरेका छन् । शनिबार सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक…