Category: समाचार

चलचित्र विधेयकमा १२२ वटा संशोधन प्रस्ताव दर्ता

सर्लाही, २२ असार । चलचित्र विधेयकमाथि प्रतिनिधिसभामा १२२ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । सांसदहरूले २४ समूहमा १२२ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् । सांसदहरू खड्ग शाही, निश्कल…

एक सातामै तीन ठूला दुर्घटना- अझै भेटिएनन् कर्णालीमा बेपत्ता फोर्सका यात्रु

सर्लाही, २२ असार । देशका विभिन्न जिल्लामा एक साताभित्र भएका तीन ठूला सडक दुर्घटनाले सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ । विशेषगरी दैलेखको कर्णाली राजमार्गमा भएको यात्रुवाहक फोर्स गाडी दुर्घटनामा…

आकाशमा मन्त्रीको हेलिकिप्टर उडिरह्यो, कर्णालीमा डुबेका जनताको उद्धार भएन : ज्ञानेन्द्र शाही

सर्लाही, २२ असार । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कर्णालीमा बस दुर्घटना हुँदा उद्धारमा सरकारले चासो नदेखाएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै भीरमा अड्किएर डाँको लगाउँदा…

प्राविधिक समस्याका कारण संसदको लाइभ स्ट्रिमिङ प्रभावित

सर्लाही, २२ असार । सोमबारको प्रतिनिधिसभाको बैठकमा पनि प्रत्यक्ष प्रसारण प्रणाली (लाइभ स्ट्रिमिङ) प्रभावित भएको छ । संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले प्राविधिक समस्याका कारण सदनको लाइभ स्ट्रिमिङ…

विमानस्थल अध्यागमनका कर्मचारीलाई अनिवार्य ढाका टोपी लगाउन गृहमन्त्रीको निर्देशन

सर्लाही, २२ असार । गृहमन्त्री सुधन गुरूङले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीलाई अनिवार्य रूपले ढाका टोपी लगाउन निर्देशन दिनुभएकाे छ । निरीक्षण तथा अनुगमनका लागि शुक्रबार अध्यागमन कार्यालय पुगेका…

आज दिउँसो केही ठाउँमा हावाहुरी र राति ठूलो वर्षाको सम्भावना

सर्लाही, २२ असार । गएराति कम मात्रै वर्षा भएको छ । पूर्व र पश्चिमका केही ठाउँमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि दुई रात लगातार मध्यमदेखि…

आज तेस्रो बिहे गर्दै ६१ वर्षीय आमिर खान

सर्लाही । एउटा प्रसिद्ध भनाइ छ: दोस्रो मौका कथाहरूमा मात्र दिइन्छ, जीवनमा होइन । तर, बलिउड अभिनेता आमिर खानले यो भनाइलाई गलत साबित गरेका छन् । दुई असफल विवाहपछि आमिरले…

गाउँकै युवाले सार्वजनिक स्थानमा अपमानित गर्दै भिडिओ बनाएर हालेपछि बालिकाले रोजिन् मृत्यु

सर्लाही, २१ असार । पछिल्लो समयमा सामाजिक सञ्जालमा व्यक्तिगत गोपनीयता र सामाजिक मूल्य-मान्यतालाई धज्जी उडाइँदै गरिने पोस्टहरूले कतिपय महिलालाई जीवन-मरणकै अवस्थामा पुर्याइरहेका छन् । मधेशका महिलाको हकमा त यो समस्या…

सरकारलाई नागरिकको लाइफभन्दा बढी लाइकको चिन्ता छ : सभापति थापा

सर्लाही, २१ असार । कांग्रेसका सभापति गगन थापाले सरकारलाई नागरिकको जनजीवनका समस्या समाधानभन्दा लोकप्रियताको बढी चिन्ता रहेको दाबी गरेका छन् । आइतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित सरकारको सय दिन…

उच्च अदालत जनकपुरमा दुई वर्षभन्दा पुरानो मुद्दा शून्यमा

सर्लाही, २१ असार । उच्च अदालत जनकपुरमा दुई वर्षभन्दा पुरानो मुद्दा शून्यमा झरेको छ। अदालतले सार्वजनिक गरेको तथ्यांक अनुसार दुई वर्ष नाघेको मुद्दा शून्यमा झरेको छ भने १८ महिनादेखि दुई…