Category: समाचार

कहीँ नभएको राजनीतिक भागबण्डा नेपालमा हुन्छ : उपेन्द्र यादव

सर्लाही, २७ साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संवैधानिक अंगहरूमा राजनीतिक भागबण्डाका व्यक्ति पुग्नाले थिलथिलो भएको बताएका छन् ।संवैधानिक आयोग र राजदूतहरूमा समेत भागबण्डा हुँदा संविधानको मर्म…

सरकारको कामले प्रचण्डको मुख टालिएको छ : महेश बर्तौला

सर्लाही, २७ साउन । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सरकारको कामले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको मुख टालिएको बताएका छन् । ‘हिजो यही संसद्का बिभिन्न रोष्ट्रमबाट र…

रविको कारागार स्थानान्तरण नहुनु दु:खद मात्रै होइन, नबुझिँदो छ : कांग्रेस सांसद केसी

सर्लाही, २७ साउन । नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको कारागार स्थानान्तरणबारे चासो राखेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले…

काम गर्दा लाग्ने रोगलाई सरकारले दियो कानुनी मान्यता

सर्लाही, २७ साउन । सरकारले पहिलो पटक कामको सिलसिलामा लाग्ने विभिन्न रोगहरूलाई ‘व्यवसायजन्य रोग’ को कानुनी मान्यता दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम नियमावली, २०७५ अनुसार…

‘मेरो नाम भजाएर कसैले गलत काम गराउन खोजे झपारेर पठाउनुस्’ : प्रधानमन्त्री ओली 

सर्लाही २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सतर्कता केन्द्रको २४ औँ स्थापना दिवसका…

वीरगञ्जमा उपचारका क्रममा कारागारका कैदीको मृत्यु, आफन्त प्रदर्शनमा उत्रिए

सर्लाही, २७ साउन । वीरगञ्ज कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका वीरगञ्ज महानगर–२५ का राहुलकुमार साहको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु…

भारत उत्तराखण्डको बाढीमा २६ जना नेपाली बेपत्ता

सर्लाही, २७ साउन । भारतको उत्तराखण्डमा अघिल्लो हप्ता आएको बाढीमा २६ जना नेपाली बेपत्ता रहेको दूतावासले जनाएको छ । दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार उत्तरकाशीको धरालीमा २१ र पौडीगढवालको बंकुरामा…

युवाहरुलाई राष्ट्रपतिको सुझाव– मुलुकको भाग्य र भविष्य कोर्नुस्

सर्लाही, २७ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्न युवाहरुलाई सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई…

लोसपामा अनिल झा निष्क्रिय, पार्टी छाड्ने तयारी

सर्लाही, २७ साउन । वरिष्ठ नेता अनिल कुमार झा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा निष्क्रिय भएका छन् । लोसपाका नेता राम प्रकाश चौधरीले अनिल कुमार झा पार्टीको बैठकमा सहभागी हुन छाडेको…

कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’

सर्लाही, २७ साउन । यहाँ पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ देखिएको छ । यहाँको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले विगत तीन महिनामा गरेको अध्ययनका क्रममा सो रोग भएको पुष्टि भएको…