पुँजी बजारका लगानीकर्ताको सुरक्षा र हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
सर्लाही, १५ असार । अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा…
