Category: समाचार

उपेन्द्र यादवले भने-‘चुरे विनाशका कारण मधेसमा जलसंकट देखियो’

सर्लाही, १५ साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरे विनाशका कारण अहिले मधेसमा जलसंकट देखिएको बताएका छन् । राजविराजमा जसपा नेपाल सप्तरी जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले…

शिक्षकको आवधिक बढुवामा नयाँ प्रस्ताव

सर्लाही, १५ साउन । शिक्षकको आवधिक बढुवामा नयाँ प्रस्ताव गरिएको छ । गत २२ असारमा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शिक्षकको आवधिक बढुवामा सहमति नभएपछि विधेयक पास…

सर्लाहीमा पुरानो घर भत्किँदा बालकको मृत्यु

सर्लाही, १४ साउन। सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका-६ कामद टोलमा आज करिब साँझ साढे ४ बजे एक पुरानो दुईतले पक्की घर भत्किँदा एक बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार नविन सिंहको…

बलात्कार मुद्दामा मधेशका पूर्वप्रदेश प्रमुख पुर्पक्षका लागि थुनामा

सर्लाही, १४ साउन। मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको…

मधेस प्रदेशमा ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण

सर्लाही, १४ साउन। मधेस प्रदेशका सम्पूर्ण ट्राफिक प्रहरीलाई नेपाल नेत्रज्योति संघ, मधेस प्रदेशमार्फत कालो चस्मा वितरण गरिएको छ। पछिल्लो समय प्रदेशभरि गर्मी बढ्दै जाँदा ट्राफिक प्रहरीले घाममा बसेर काम गर्न…

रुसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं, १४ साउन । रुसको सुदूरपूर्वी तटमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थान (USGS) ले बुधबार यो जानकारी दिएको हो । यसअघि भूकम्पको तीव्रता ८…

सर्लाहीको धनकौल गाउँपालिकाले सुख्खा संकटबीच राहत : सिँचाइका लागि डिप बोरिङ र शून्य शुल्कमा सेवा प्रवाह

सर्लाही, १४ साउन । मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा भएसँगै त्यसको प्रत्यक्ष मारमा परेका नागरिकलाई राहत दिन सर्लाहीको धनकौल गाउँपालिकाले महत्त्वपूर्ण र प्रशंसनीय निर्णयहरू गरेको छ। गाउँपालिका अध्यक्ष रामआश्रय साहको…

मोर्चाले काठमाडौंसहित ८ ठाउँमा कार्यक्रम गर्ने

सर्लाही, १४ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालले संघीय लोकतान्त्रिक मोर्चाको कार्यक्रममा सहभागी हुने पार्टी नेताहरूको टुङ्गो लगाएको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकले मोर्चाको उद्देश्य, आवश्यकता र औचित्यबारे…

मधेशको खानेपानी मन्त्रालयले अति जोखिममा परेकालाई तत्काल राहत दिने

सर्लाही, १४ साउन । मधेश प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले सुख्खाग्रस्त क्षेत्रका अति जोखिमयुक्त समुदायलाई राहतदिने लगायत विषयमा आठबुँदे निर्णय गरेको छ । मन्त्रालयका निमित्त सचिव रामकुमार खंगको अध्यक्षतामा…

सरकारले अनुदान कटौतीले उखु किसान आन्दोलित

सर्लाही, १४ साउन । सरकारले अनुदान रकम कटौती गरेपछि उखु किसान आन्दोलनको तयारीमा जुटेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उखुको अनुदानका लागि सरकारले आवश्यक बजेट विनियोजन गरेको…