Category: समाचार

रविको प्रष्टीकरण- हामीले भागबन्डा गरेको होइन, जिम्मेवारी बाँडेका हौँ

सर्लाही, १६ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह र कुलमान घिसिङसँगको सम्झौता भागबन्डा नभई जिम्मेवारी बाँडेको प्रष्टीकरण दिएका छन् । पोखरामा आयोजित…

एप्पलको एआई रणनीति २०२६ मा सफल हुने संकेत

सर्लाही, १६ पुष । एप्पलले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा अन्य प्रविधि कम्पनीहरू जस्तै ओपनएआई, गुगल र मेटाको तुलनामा संयमित रणनीति अपनाउँदै आएको छ । यी कम्पनीहरूले एआईका लागि अर्बौं डलर…

हलिउडको चलचित्र शैलीमा सुरुङ खनेर बैंकबाट ५ अर्ब ७३ करोड रुपैयाँ चोरी

सर्लाही, १६ पुष । जर्मनीको पश्चिमी सहर गेल्सेनकिर्शेनस्थित एक बैंकबाट करिब ३ करोड युरो (नेपाली ४ अर्ब ७३ करोड ७८ लाख रुपैयाँ) बराबरको धनमाल चोरी भएको छ । मङ्गलवार त्यहाँस्थित…

राप्रपा र राप्रपा नेपालबीच एकता घोषणासभा

सर्लाही, १६ पुष । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वबीचको एकता घोषणासभा आयोजना गरिएको छ । यसअघि लिङ्देन र थापाले गत ९ पुसमा एकता घोषणा गर्दै सहमतिपत्रमा हस्ताक्षर…

परिवारवादमा स्पष्ट छौं, विधि बाहिर जाँदैनौं : रवि लामिछाने

सर्लाही, १६ पुष । रास्वपा सभापति रवि लामिछानेले विधिभन्दा बाहिर आफ्नो पार्टी कुनै हालतमा नजाने दाबी गरेका छन् । बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । त्यस्तै,…

यी हुन् २०२५ मा नेपालमा धेरै कमाउने ५ विदेशी फिल्म, शीर्षमा ‘कान्तारा २’

सर्लाही, १६ पुष । ‘कान्तारा २’ सन् २०२५ मा नेपाली बक्सअफिसमा सर्वाधिक कमाउने विदेशी फिल्म बनेको छ । सिनेपाः बक्सअफिसमा यसवर्ष सर्वाधिक कमाउने विदेशी फिल्मको शीर्ष ५ को सूचीमा एकमात्र…

मधेसमा मन्त्रिपरिषद् विस्तार, पर्साका पटेल र चौधरीसहित ६ जनाले लिए शपथ

सर्लाही, १६ पुष । मधेस प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्ण यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । मन्त्रिपरिषद् विस्तारसँगै मधेस प्रदेश…

सडक मर्मत–सम्भारको नाममा २२ स्थानबाट टोल टैक्स उठाइने

सर्लाही, १६ पुष । सडक पूर्वधारको दिगो मर्मतसम्भारका लागि संघीय सरकारले सडक उपभोग दस्तुर (टोल टैक्स) २२ स्थानबाट उठाइने भएको छ । सडक बोर्डले सडक उपभोग दस्तुर संकलनलाई डिजिटाइजेसनतर्फ लगेको…

मधेश प्रदेश सरकारले छात्रवृति पाउनेलाई सम्मान गर्ने

सर्लाही, १६ पुष । चिकित्सा शिक्षा आयोगबाट सञ्चालन गरिएको शैक्षिक सत्र २०८२ को एमबीबीएस प्रवेश परीक्षामा पूर्ण निःशुल्क छात्रवृत्तिमा उत्तीर्ण भएका मधेशी दलित समुदायका विद्यार्थीहरूलाई मधेश प्रदेश सरकारले सम्मान गर्ने…

मधेशबाट कांग्रेसको समानुपाति सूचीमा १९ जना

सर्लाही, १६ पुष । आउंदो फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि विभिन्न दलसहित कांग्रेसले पनि समानुपातिक सूची बुझाएको छ । ११० जना उम्मेदवार मध्ये मधेश प्रदेशबाट २० जनाको…