अमेरिकाले नेपाललाई दिएको व्यापार सुविधाको म्याद आज सकिँदै
सर्लाही, १६ पुष । अमेरिकाले नेपाललाई दिएको विशेष व्यापार ग्राह्यता सुविधाको म्याद आज बुधबारदेखि सकिँदै छ । नेपालका ७७ वस्तुलाई भन्सार छुट दिने नेपाल ट्रेड प्रिफेरेन्स प्रोग्राम (एनटिपिपी) कार्यक्रमले निरन्तरता नपाउने…
