Category: समाचार

ट्रम्पपछि अब पुटिन जाँदै छन् चीन

काठमाण्डाैं, ०२ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर फर्केलगत्तै अब रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने राजकीय भ्रमणका लागि मे १९ मा चीन जाने भएका छन् ।…

भारतमा मनसुन ६ दिनअघि नै आउने अनुमान, नेपालमा कहिले ?

सर्लाही, ०२ जेठ । भारतको मौसम विज्ञान विभागले यस वर्ष मनसुन औसत मितिभन्दा ६ दिनअघि नै देशमा भित्रिने सम्भावना देखिएको जनाएको छ । भारत (केरला) मा मनसुन प्रवेश गर्ने सरदर…

निर्माणाधीन ऊर्जा परियोजनाको काममा ढिलाइ नगर्न मन्त्री श्रेष्ठको निर्देशन

सर्लाही, ०२ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले निर्माणाधीन ऊर्जा परियोजनामा ढिलाइ हुँदा लागत वृद्धि हुने भएकाले निर्धारित समयमै सम्पन्न हुने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिएका…

सरकारले छानबिन समिति बनायो, सत्य तथ्य बाहिर ल्याउनेमा ढुक्क छु : सुधन गुरुङ

सर्लाही, ०२ जेठ । तत्कालीन गृहमन्त्री तथा सांसद सुधन गुरुङले आफूविरुद्ध छानबिन समिति बनेको र सरकारले सत्य तथ्य बाहिर ल्याउनेमा आफू ढुक्क रहेको बताएका छन् । यदि आफूबाट गल्ती भएको…

स्वास्थ्य बिमा प्रभावकारी बनाउन ईएमआर प्रणाली सुदृढ गर्नुपर्नेमा सभापति शेरचनको जोड

सर्लाही, ०२ जेठ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डा.ओजस्वी शेरचनले स्वास्थ्य बिमा प्रभावकारी बनाउन इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) प्रणालीलाई थप व्यवस्थित, एकरूप र सुदृढ बनाउनुपर्ने बताएकी छन्…

कीर्तिमानी नाफाका बीच मेटाले ८ हजार कर्मचारी कटौती गर्दै, एआई विज्ञहरूमा लगानी

सर्लाही, ०२ जेठ । फेसबुकको मातृ कम्पनी मेटाले सन् २०२६ को पहिलो त्रैमासिकमा कीर्तिमानी नाफा कमाएको सार्वजनिक गरेलगत्तै करिब ८ हजार कर्मचारीलाई कामबाट निकाल्ने तयारी गरेपछि कम्पनीभित्र तीव्र असन्तुष्टि र…

मधेशमा कांग्रेसभित्रैबाट सरकार ढाल्ने खेल, गगन थापाले भने– ६ गते भेटाैँला

सर्लाही, ०२ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबारका लागि तय गरिएको विश्वासको मतको प्रक्रिया अन्तिम समयमा स्थगित गरे । सत्ता गठबन्धनभित्र बढ्दो असन्तुष्टि, आन्तरिक खटपट तथा सम्भावित ‘फ्लोर…

सय रुपैयाँ बढीको सामानमा भन्सार शुल्क लिने निर्णयमा सर्वोच्चको रोक

सर्लाही, ०२ जेठ । नेपाल–भारत सीमा नाकाबाट दैनिक उपभोग्य सामानमा उठाउँदै आएको भन्सार शुल्कमा सर्वोच्च अदालतले रोक लगाएको छ । सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले सय…

स्थानीय तहको बेरुजु दुई खर्ब २० अर्ब नाघ्यो

सर्लाही, ०२ जेठ । पालिकाको बेरुजु दुई खर्ब २० अर्ब ४७ करोड २६ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ सम्मको कुल बेरुजु दुई खर्ब नौ अर्ब २८ करोड…

सर्लाहीमा इट्टा उद्योगमा पर्खाल खस्दा तीन कामदारको मृत्यु, दुई घाइते

सर्लाही, ०१, जेठ । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इट्टा उद्योगमा इट्टा निकाल्ने क्रममा इट्टाको पर्खाल खस्दा तीन जना कामदारको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।…