लोडसेडिङ सुरु भएको भन्ने कुरामा कुनै सत्यता छैन : हितेन्द्रदेव शाक्य
सर्लाही, १२ साउन । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै शाक्यले मर्मत…
