एसएस राजामौलीको फिल्ममा प्रियंका चोपडा ‘मन्दाकिनी’ को भूमिकामा
सर्लाही । एसएस राजामौलीको निर्देशनमा बन्न लागेको फिल्म ‘एसएसएमबी २९ः ग्लोब ट्रोटर’ बाट अभिनेत्री प्रियंका चोपडा जोनसको फर्स्टलुक सार्वजनिक गरिएको छ । यो फिल्ममा प्रियंका ‘मन्दाकिनी’ को भूमिकामा देखिने भएकी…
