निर्वाचन कार्यालय सर्भर अवरुद्ध, सेवाग्राही अलमल
सर्लाही, २८ कार्त्तिक । मतदाता नामावली समावेश गर्ने अन्तिम समय नजिकिँदै गर्दा जिल्ला निर्वाचन कार्यालयकाे सर्भर अवरुद्ध भएपछि सेवाग्राहीहरूले दिनभरै सास्ती भोग्नुपरेको छ । कात्तिक ३० गतेसम्म मात्रै समयसीमा बाँकी…
