प्रधानमन्त्री मोदीले अभिनेता रजनीकान्तलाई दिए बधाई
सर्लाही । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बलिउड अभिनेता रजनीकान्तलाई सिनेक्षेत्रमा ५० वर्ष पूरा गरेकामा बधाई दिएका छन् । मोदीले सामाजिक सञ्जाल एक्समार्फत उनलाई बधाई दिएका हुन्।दिल्लीमा भएको बैठकको फाइल तस्बिर…
