Category: समाचार

एसिया कपका लागि पाकिस्तानको टोली घोषणा, परेनन् बाबर र रिजवान

सर्लाही, ०१ भदाै । पाकिस्तानले आउँदो सेप्टेम्बरमा हुने एसिया कप टी–२० का लागि टोली घोषणा गरेको छ । टोलीमा दुई अनुभवी खेलाडी बाबर आजम र मोहम्मद रिजवान भने समावेश छैनन्…

चोरी भएका ४१ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई फिर्ता

सर्लाही, ०१ भदाै । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ४१ वटा मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी…

प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

सर्लाही, ०१ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गरेका छन् । आज बिहान काठमाडौँ आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेर…

विदेश जाने यात्रु कम्तीमा एक घन्टा अगाडि अध्यागमनमा पुगिसक्नुपर्ने

सर्लाही, ०१ भदाै । विदेश जाने यात्रुहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन जाँचमा कम्तीमा एक घन्टा अगाडि नै पुग्नुपर्ने भएको छ । अन्तिम समयमा यात्रुको चाप हुँदा कागजात परीक्षण गर्न पर्याप्त…

मोदीसँग वार्ता गर्न प्रधानमन्त्री ओली सैनिक विमानमा बोधगया जाने

सर्लाही, ०१ भदाै । प्रधानमन्त्री केपी शर्मा ओली यसपटक भारत भ्रमणमा नेपाली सेनाको विशेष विमानबाट जाने तयारी भएको छ । परम्परागत भ्रमणभन्दा फरक यसपटक दुवै देशका प्रधानमन्त्रीबीच बोधगयामा भेटवार्ता हुने…

नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ: प्रधानमन्त्री ओली

सर्लाही, ०१ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले उक्त जानकारी दिएका हुन् । ‘नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम…

नेपालमा कुल विद्युत क्षमता ३५९१ मेगावाट पुग्यो

सर्लाही, ०१ भदाै । नेपालमा कुल विद्युत क्षमता ३५ सय ९१ मेगावाट पुगेको छ । नेपाल विद्युत प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरण अनुसार राष्ट्रिय विद्युत प्रणालीमा कुल जडित क्षमता ३५…

साउनमा सरकारको खर्च भन्दा आम्दानी धेरै

सर्लाही, ०१ भदाै । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन)मा सरकारको खर्चभन्दा आम्दानी धेरै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यस महिनामा सरकारले राजस्व र अन्य आम्दानीबाट…

वकिललाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा पत्रकारहरूको धर्ना

सर्लाही, ०१ भदाै । जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूविरुद्ध कानुनी कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित भएका छन् । आक्रमण गर्ने वकिलहरूलाई कारबाही गर, प्रेस स्वतन्त्रताको रक्षा गर, पत्रकारहरूलाई सुरक्षा देऊ…

आक्रमण गर्ने वकिललाई कारबाही गर्न माग गर्दै पत्रकार आन्दोलित

सर्लाही, ०१ भदाै । आक्रमण गर्ने वकिलहरूलाई कारबाही गर्न माग गर्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले आन्दोलनको घोषणा गरेको छ । आन्दोलनअन्तर्गत आजदेखि जिल्ला प्रशासन कार्यालय धनुषामा बिहान ११…