गोदावरी नगरपालिका र अष्ट्रेलियाको विन्डम सिटीबीच ‘मित्रता शहर’ सम्झौता
सर्लाही, २३ बैशाख । अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच औपचारिक रूपमा ‘मित्रता शहर’ सम्झौता भएको छ । विन्डम सिटीमा आयोजित एक विशेष कार्यक्रममा सहकार्यसम्बन्धी सम्झौता गरिएको हो…
