सानाइ ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बन्न सफल
सर्लाही, ०४ कार्त्तिक । सानाइ ताकाइची जापानको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । उहाँ देशको पहिलो महिला प्रधानमन्त्री बन्न सफल हुनुभएको हो । आज भएको संसद्को चुनावमा उहाँले ऐतिहासिक मत प्राप्त…
