Category: समाचार

साँचो क्रान्ति ‘क’बाट होइन ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री शाह

सर्लाही, १८ बैशाख । प्रधानमन्त्री वालेन्द्र शाहले २५७०औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत बुद्ध जयन्तीको शुभकामना व्यक्त गरेका हुन् । यस अवसरमा प्रधानमन्त्री…

७ वर्षीय बालक पौडिँदै श्रीलंकाबाट भारत पुगे, बनाए कीर्तिमान

सर्लाही, १८ बैशाख । भारत झारखण्डको राँची निवासी करिब ७ वर्षीय बालक ईशांक सिंहले श्रीलंकादेखि भारतसम्म पौडिएर रेकर्ड राखेका छन् । २९ किलोमिटरको दुरी उनले ९ घण्टा ५० मिनेटमा पार…

अबदेखि बाली रोप्नुअघि नै न्यूनतम समर्थन मूल्य निर्धारण हुने

सर्लाही, १८ बैशाख । कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका, २०८२ ल्याएका छिन् । उक्त निर्देशिका अनुसार , किसानले…

सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकलाई घडेरी किन्न ६ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइने

सर्लाही, १८ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा तीन वटा कामको घोषणा गरेका छन्। आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवसको अवसरमा…

एमआरपी अनिवार्यमा सरकारको कडा निगरानी, भन्सारमै रोकिन थाले सामान

सर्लाही, १८ बैशाख । सरकारले नेपालमा उत्पादन हुनेदेखि बाहिरबाट आयात गरिने सम्पूर्ण वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू गर्न लागेको छ । वालेन्द्र शाह नेतृत्वको सरकारले १०० बुँदे शासकीय…

नेपाली सेनामा ४५ सय जनाका लागि खुल्यो जागिर (सूचनासहित)

सर्लाही, १८ बैशाख । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनोट निदेशनालयले आज सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स…

बजेटलेखन समितिले पायो पूर्णता, अमृत लम्साल सदस्यमा थपिए

सर्लाही, १८ बैशाख । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०८३/८४ को बजेटलेखन समितिलाई पूर्णता दिएको छ। सहसचिवद्वय महेश भट्टराई र सेवन्तक पोखरेलको सरुवापछि रिक्त रहेको स्थानमा सहसचिव अमृत लम्साललाई सदस्यमा…

जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जान नपर्ने

सर्लाही, १८ बैशाख । सरकारले जग्गाको धितो बन्धकी तथा रोक्का–फुकुवा प्रक्रियालाई अनलाइन प्रणालीबाट सुरु गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले शासकीय सुधार सम्बन्धी कार्यसूची अन्तर्गत नतिजामा…

मलंगवा-नवलपुर अवैध स्वास्थ्य संस्थाको ‘हब’, धमाधम शिलबन्दी हुँदै

सर्लाही, १८ बैशाख । सर्लाहीमा केही दिनयतादेखि स्वास्थ्य संस्थाको अनुगमन भइरहेको छ । विभिन्न सञ्चार माध्यममा एक वर्षअघि तत्कालीन मुख्यमन्त्री सतीशकुमार सिंहले अवैध भन्दै बन्द गराएको स्वास्थ्य संस्था अहिले निर्बाध सञ्चालन…

मलंगवाको पन्दुबा पोखरीमा युवकको शव फेला

सर्लाही, १८ बैशाख । सर्लाहीको मलंगवा नगरपालिका–४ स्थित पन्दुबा पोखरीमा एक युवकको शव फेला परेको छ । मलंगवा नगरपालिका -४ को वडा कार्यालयको दक्षिणतर्फ अवस्थित उक्त पोखरीमा आज एक व्यक्तिको…