सीमा सम्बन्धमा १० वर्षमा भारतलाई ८ पटक कूटनीतिक नोट
सर्लाही, ०८ भदाै । पश्चिममा रहेको आफ्नो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतका क्षेत्रमाथि भएको अतिक्रमण र सीमाका अन्य हस्तक्षेपलाई लिएर नेपालले १० वर्षमा भारतलाई ८ पटक कूटनीतिक नोट पठाएको छ ।…
