Category: समाचार

सर्लाहीमा प्रथम लालबन्दी र दोश्रो बरहथवा नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन

सर्लाही, ०८ भदाै । आर्थिक वर्ष २०८१/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन परिक्षणमा सर्लाहीको लालबन्दी नगरपालिका १०० मा ७८.५० प्रतिशत अंक ल्याएर प्रथम स्थान पाउन सफल भएको छ ।…

वीरगञ्जमा हैजाको प्रकोप : झाडापखालाबाट दुई जनाको मृत्यु

सर्लाही, ०८ भदाै । वीरगञ्जमा हैजा प्रकोपबाट दुई जनाको मृत्यु भएको छ । अन्य दुई सय जनामा सङ्क्रमण पुष्टि भएको छ । संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । नारायणी…

एन्ड्रोइड फोनमा अचानक बदलियो ‘कल डिस्प्ले’: अपडेट कि ह्याकिङ ?

सर्लाही, ०८ साउन । यदि तपाईं एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने, पछिल्ला दिनमा फोनको कॉल वा डायलर स्क्रिनमा आएको नयाँ रूपले तपाईंलाई पनि अचम्ममा पारेको हुन सक्छ । धेरै प्रयोगकर्ताहरूले…

मुख खोलेर सुत्नु : सामान्य बानी कि रोगको संकेत ?

सर्लाही । मानिसहरूको सुत्ने बानी फरक-फरक हुन्छ। कसैलाई बाक्लो सिरानी चाहिन्छ, कसैलाई पातलो। मौसम जस्तो सुकै भए पनि कतिपय मानिसहरूले ओढ्ने ओछ्याउन मन पराउँदैनन् । तर एक पटक निदाइसकेपछि धेरै…

बाहुवली पछि प्रभास र अनुष्का ८ बर्ष पछि सँगै देखिने

सर्लाही । बाहुबली फिल्म सिरिजलाई भारतको सबैभन्दा ठूलो फिल्म सिरिज मानिन्छ। यो फिल्मले भारतीय सिनेमाको सम्पूर्ण समीकरण बदलि दियो र एसएस राजामौलीको यो फिल्म साउथ इन्डस्ट्रीका लागि पनि वरदान साबित…

हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो

सर्लाही, ०७ साउन । पर्साको वीरगंजमा देखिएको हैजाको संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले स्वास्थ्य टोली खटाएको छ । मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको निर्देशनपछि…

मधेशमा एक नागरिक एक बिरूवा अभियान प्रभावकारी, एक वर्षमा ७८ लाख बिरूवा वितरण

सर्लाही, ०७ साउन । मधेश प्रदेशमा पूर्वपश्चिम राजमार्गदेखि दक्षिणमा वृक्षारोपण पनि तिव्रदरमा भइरहेको छ । यसका लागि एक नागरिक एक बिरुवा अभियानअन्तर्गत सरकारले एक वर्षभित्र विभिन्न प्रजातिका ७८ लाख बिरूवा…

मधेश प्रदेश सरकारले यसैवर्ष लगानी सम्मेलन गर्ने

सर्लाही, ०७ साउन । मधेश प्रदेश सरकारले यसैवर्ष लगानी सम्मेलन गर्ने भएको छ । त्यसका लागि मधेश सरकारले लगानी तयारी थालेको छ । मधेश प्रदेशले गर्न लागेको लगानी सम्मेलनको मुख्य…

भूमि विधेयकविरुद्ध जसपा नेपालले जनप्रदर्शन गर्ने

सर्लाही, ०७ साउन । भूमि विधेयकका विरुद्धमा जनता समाजवादी पार्टी (जसपा), नेपालले सडक प्रदर्शनका कार्यक्रम घोषणा गरेको छ । महासचिव लालबाबु राउतले प्रेस वक्तव्य जारी गरी ९ भदौदेखि देशका प्रमुख…

स्क्रब टाइफसबाट एक महिलाको मृत्यु, ७३ जनामा सङ्क्रमण

सर्लाही, ०७ भदाै । चितवनमा स्क्रब टाइफसबाट शनिबार एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो । अस्पतालका प्रवक्ता…