Category: समाचार

सङ्खुवासभाको मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प

सर्लाही, ०७ भदाै । पूर्वी नेपालको सङ्खुवासभा जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार राति ११:१५ मा सो जिल्लाको मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो । राष्ट्रिय…

काठमाडौं पुगिन् भियतनामकी उपराष्ट्रपति, यस्तो छ तीनदिने भ्रमण तालिका

सर्लाही, ०७ भदाै । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेकी छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा…

एसिया कप क्रिकेटका लागि बंगलादेशको टोली घोषणा

सर्लाही, ०७ भदाै । बंगलादेशले आगामी सेप्टेम्बरमा हुने एसिया कप टी–२० का लागि १६ सदस्यीय टोली घोषणा गरेको छ । टोलीको कप्तानी विकेटकीपर ब्याटर लिटन दासले गर्नेछन् । घोषित टोलीमा…

नेपालको सङ्घीयताले विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव

सर्लाही, ०७ भदाै । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा अहिले नक्कली सङ्घीयता रहेको बताएका छन् । उनले हजारौँ वर्षदेखि उत्पीडनमा परेका समुदायहरूले स्वायत्त र सुशासन, आफ्नो प्रतिनिधित्व…

भारत उत्तराखण्डको चमोलीमा ‘आरीघोप्टे वर्षा’

एजेन्सी, ०७ भदाै । भारत उत्तराखण्डको चमोलीमा आरीघोप्टे वर्षाले जनधनको क्षति गरेको छ । ठूलो पानीपरे पछिको बाढीमा एक महिलाको ज्यान गएको छ । एक जना हराइरहेको आशङ्कामा खोजी भइरहेको…

वीरगञ्ज नाकाबाट हुने आयात र निर्यात दुवै बढ्यो

सर्लाही, ०७ भदाै । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगञ्ज नाकाबाट रु ६८ अर्ब १७ करोड मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन् । जुन गत आवको सोही…

स्वदेशवाद र बहुराष्ट्रका लागि ४१ जिल्लामा अभियान सञ्चालन गर्दै : राजेन्द्र महतो

सर्लाही, ०७ भदाै । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको सिद्धान्त अनुसार सङ्गठन विस्तारको अभियान सञ्चालन गर्ने भएको छ । त्यसका लागि सो पार्टी…

सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन: कुलमान घिसिङ

सर्लाही, ०७ भदाै । युरोप भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा राजनीति सही नभएसम्म मुलुकले अघि बढ्न नसक्ने बताएका छन् । एनआरएनए क्षेत्रीय समिति कोष्टाव्लाङ्का र…

करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

सर्लाही, ०७ भदाै । झापाको कनकाई नगरपालिका–१ स्थित खहरे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका…

युक्रेनसँग सहमति गर्न पुटिनलाई २ साताको अल्टिमेटम

काठमाडौँ, ०७ भदाै । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुसलाई २ साताको समयसीमा (अल्टिमेटम) दिएका छन् । ट्रम्पले आगामी दुई हप्तामा युक्रेन युद्धको शान्तिपूर्ण समाधानतर्फ कुनै ठोस…