सर्लाहीका दुई चालक नक्कली ट्राफिक जरिवाना पुर्जी प्रयोग गरेको आरोपमा पक्राउ
सर्लाही, २८ पुष । ट्राफिक नियम उल्लङ्घनपछि जरिवाना तिरेको देखाउन नक्कली पुर्जी प्रयोग गरेको आरोपमा सर्लाहीका दुई जना सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ । राजमार्ग क्षेत्रमा यस किसिमको नक्कली…
