बालुवाटार बैठकमा उपसभामुखबारे प्रधानमन्त्री- ‘रास्वपाका माग पूरा गर्दिउँ, प्रक्रिया अघि बढाउँ’
सर्लाही, ०४ भदाै । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ कांग्रेस एमालेका शीर्ष नेताहरुको बैठक चलिरहेको थियो । सामाजिक सञ्जाल विधेयकबारे संक्षिप्त छलफल भयो । त्यसपछि प्रमुख नेताहरू उपसभामुख इन्दिरा रानालाई…
