अमेरिकाको दबाबमा रुसबाट तेल किन्न बन्द गर्यो भने भारतलाई पर्ने असर
काठमाडौँ, २९ साउन । रुसबाट तेल खरिद गरेकामा आक्रोशित अमेरिकाले गत हप्ता भारतविरुद्ध ५० प्रतिशत भन्सार महसुल (कर) लगाउने घोषणा गर्यो । यो अमेरिकाले भारतविरुद्ध लगाएको सबैभन्दा उच्च कर हो…
