अमेरिकी सरकारको वेबसाइटबाटै हराए एपस्टिन मुद्दाका १६ फाइलहरू
सर्लाही, ०६ पुष । अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित फाइलहरूमध्ये १६ वटा फाइल शनिबार अबेर राति वेबसाइटबाट गायब भएका छन् । रोयटर्सका अनुसार, यी फाइलहरूमा महिलाहरूका पेन्टिङका तस्वीरहरूसँगै अर्को…
