राजदेवी बहुमुखी क्याम्पस र महासुनर सनराईज एकेडमीद्वारा विद्यार्थी स्वागत तथा बधाई कार्यक्रम सम्पन्न
सर्लाही, ०६ पुष । सर्लाहीको मलंगवामा अवस्थित ‘संस्कारसहितको शिक्षा हाम्रो प्रतिबद्धता’ नाराका साथ सञ्चालनमा रहेको राजदेवी बहुमुखी क्याम्पस र महासुनर सनराईज एकेडमीले विद्यार्थी स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ…
