सर्लाहीमा उखु बालीमा आगलागी विद्युत तार सर्टबाट नभएको प्राधिकरणको निष्कर्ष
सर्लाही, ०४ पुष । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार भीषण आगलागी हुँदा करिब ६० देखि ७० बिघा क्षेत्रफलमा लगाइएको उखु बाली जलेर नष्ट भएको छ । आगलागी मुना चौँधरीको उखु…
